Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal sukumbasi issue: २०८३ वैशाख २५ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 1 month ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख २५ (8 May 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Sukumbasi #Justice