Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Sudhan Gurung resignation: २०८३ वैशाख ९ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 1 month ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख ९ (22 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी गृहमन्त्री सुधन गुरुङको राजीनामाले दिएको सन्देशबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SudhanGurung #BalenShah