Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen Shah government: २०८३ वैशाख ७ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 2 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख ७ (20 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी विश्वविद्यालयहरूबाट दलीय विद्यार्थी सङ्गठनहरूलाई हटाउने निर्णयबाट पछि नहट्ने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भनाइबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Education #BalenShah