Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Strait of Hormuz: २०८३ वैशाख ४ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 2 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८३ वैशाख ४ (17 April 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य होर्मुज जलमार्ग खोल्ने इरानको घोषणाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #IranWar #StraitofHormuz