Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Balen Shah PM: २०८२ चैत १३ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 2 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत १३ (27 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #RSP #BalenShah