HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Rabi Lamichhane: २०८२ चैत ४ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 3 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत ४ (18 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी रास्वपा सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूका अगाडि गरेको भाषणबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #RabiLamichhane #RSP