Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal elections 2026: २०८२ चैत २ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 3 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ चैत २ (16 March 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीमा ११० जना सांसद निर्वाचित भएकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElection #NepalVotes