Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal gen Z: २०८२ फागुन १२ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 3 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ फागुन १२ गते (24 February 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी जेन जी परिषद् गठन गर्ने भनी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #GenZNepal