HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal elections 2026: २०८२ फागुन ९ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 4 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ फागुन ९ गते (20 February 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी आसन्न चुनावका लागि छुट्टै ब्याङ्क खाता खोल्ने उम्मेदवार र दल ‘निकै कम’ रहेकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElectioni #ElectionCommission