Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal Health Insurance Program: २०८२ माघ १६ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 4 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ १६ गते (30 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले धरापमा परेको स्वास्थ्य बीमा कार्यक्रम जोगाउन सरकारले अपनाउन खोजेका उपायलगायतका विषयमा चर्चा गरेका छौँ। #bbcnepali #bbcnepalisewa #healthinsurance