Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Gagan Thapa: २०८२ माघ २ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 5 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ माघ २ गते (16 January 2026)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नेपाली कांग्रेसका दुई पक्षबीचको विवादबारे निर्वाचन आयोगले गरेको निर्णयबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepaliCongress #GaganThapa