HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal election 2026: २०८२ पुस १५ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 5 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस १५ गते (30 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी पार्टीहरूको समानुपातिक उम्मेदवार सूचीमा देखिएको भदौको आन्दोलनको 'प्रभाव'बारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepalElection