Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Gagan Thapa: २०८२ पुस ९ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 5 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ पुस ९ गते (24 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी तोकिएकै मितिमा कांग्रेस महाधिवेशन हुने अन्योलबीच महामन्त्री गगन थापाले दिएको चेतावनीबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #GaganThapa #NepaliCongress