Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Pokhara airport corruption case: २०८२ मङ्सिर २२ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 6 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर २२ गते (8 December 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी पोखरा विमानस्थल निर्माण अनियमितता मुद्दामा थप व्यक्तिहरू तानिन सक्ने तत्कालीन छानबिन समितिका संयोजकको दाबीबारे कुरा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #PokharaAirport #Corruption