Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - PM Sushila Karki-Nepal Army: २०८२ मङ्सिर १२ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 6 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ मङ्सिर १२ गते (28 November 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी आसन्न प्रतिनिधिसभा चुनाव पूर्ण रूपमा हिंसारहित हुने गरी काम गर्न सेनालाई प्रधानमन्त्रीले दिएको निर्देशनबारे कुरा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SushilaKarki #NepalArmy