Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Nepal voter ID registration: २०८२ कात्तिक २८ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 7 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ कात्तिक २८ गते (14 November 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी मतदाता सूचीमा नाम दर्ता गर्न म्याद थप्ने निर्णय भएकाबारे कुरा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepalElection