HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Nepal Parliament dissolution: २०८२ कात्तिक १२ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 7 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ कात्तिक १२ गते (29 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रतिनिधिसभा विघटन र सरकार गठनको विषयमा परेका रिट निवेदनबारे सर्वोच्च अदालतमा भएको सुनुवाइबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #SushilaKarki