HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Sushila Karki meets political parties : २०८२ कार्तिक ४ गतेको 'साँझपख' कार्यक्रम

BBC News Nepali · 8 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ कार्तिक ४ गते (21 October 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलहरूबीच मङ्गलवार भएको छलफललाई मुख्य विषय बनाएका छौँ। #bbcnepali #bbcnepalisewa #sushilakarki #nepalpolitics