Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Work visa for Nepalis: २०८२ असोज १४ गतेको 'साँझपख' कार्यक्रम
BBC News Nepali · 8 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज १४ गते (30 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले जेन जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनाका कारण वैदेशिक रोजगारीका लागि कतिपय देशले भिसामा कडाइ गर्न सक्ने चिन्ताबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #WorkVisa #MigrantWorkers