Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal voter registration: २०८२ असोज ८ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 8 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज ८ गते (24 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले सरकारले मतदाता नामावली ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElections2026 #VoterRegistration