HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal gen Z protest: २०८२ भदौ २६ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ २६ गते (11 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी संविधानको दायराभित्र नै 'जेन जी' आन्दोलनकारीका माग पूरा गर्न सकिने वा नसकिनेबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #GenZProtests