Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Lipulekh border issue: २०८२ भदौ ५ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ ५ गते (21 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी लिपुलेक हुँदै व्यापार गर्नेबारे भारत र चीनबीच हालै भएको सहमतिको सरकारले उच्च तहमा प्रतिवाद गर्नुपर्ने सांसदहरूको धारणाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Lipulekh #LipulekhPass