HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BP Highway: २०८२ साउन १५ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन १५ गते (31 July 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी बीपी राजमार्ग पुर्ननिर्माणका लागि जापानले करिब २ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने विषयबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #BPHighway #ForeignAid