HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepali Congress-UML alliance: २०८२ साउन ६ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन ६ गते (22 July 2025) को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी दुईवटा विधेयकबारे जारी विमतिबीच एकलौटी ढङ्गले अघि नबढ्न एमालेलाई कांग्रेसले दिएको चेतावनीबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepaliCongress #UML