Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Mohammad Aftab Alam case: २०८२ साउन २ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 11 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन २ गते (18 July 2025) को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी कांग्रेस नेता अफताब आलमसहितका प्रतिवादीलाई सफाइ दिने फैसलाविरुद्ध सरकार सर्वोच्च अदालतमा गएकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #MohammadAftabAlam #NepalPolitics