Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
KP Sharma Oli government:२०८२ असार ३० गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 11 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असार ३० गते (14 July 2025) को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी कांग्रेस-एमाले गठबन्धन सरकारको एक वर्ष पूरा हुँदा भ्रष्टाचार र मिलेमतोको आरोपमा विपक्षीले चर्को आलोचना गरेकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #KPSharmaOli #Prachanda