HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Cooling period debate: २०८२ साउन ५ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन ५ गते (21 July 2025) को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी 'कूलिङ अफ पिरिअड'सम्बन्धी मतभेद प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभामा पुगेपछि स्पष्ट देखिएको दुई धारबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #CoolingPeriod #NepalPolitics