HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal's LDC graduation: २०८२ साउन १४ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन १४ गते (30 July 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी अर्को वर्ष अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुक बन्दा नेपालको स्वाभिमान बढ्ने प्रधानमन्त्री ओलीको भनाइबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #KPSharmaOli #KPOliSpeech