HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Madhesh drought: २०८२ साउन ७ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन ७ गते (23 July 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी मधेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गर्दै समाधानका लागि अब युद्धस्तरमा काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धताबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Madhesh #KPSharmaOli