Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Medical Jury at court: २०८२ साउन ८ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन ८ गते (24 July 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी स्वास्थ्यसेवासम्बन्धी उजुरीहरूका हकमा उपभोक्ता अदालतमा' मेडिकल जुरी' राख्ने सुझावबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #ConsumerCourt #Doctors