Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
MCC Nepal: २०८२ साउन १२ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन १२ गते (28 July 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी नेपालमा एमसीसी परियोजना जारी रहने भन्दै सरकारलाई अमेरिकाको औपचारिक पत्राचार गरिएकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #MCCNepal #NepalPolitics