Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
KP Sharma Oli in drought-hit Madhesh: २०८२ साउन ९ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन ९ गते (25 July 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्रीद्वारा सुक्खाग्रस्त मधेशको अवलोकन गरिएकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #KPSharmaOli #Madhesh