Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Rabi Lamichhane: २०८२ साउन २६ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन २६ गते (11 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी रवि लामिछानेले ब्याङ्क ग्यारेन्टीका आधारमा थुनामुक्त हुन दिएको निवेदन रूपन्देही जिल्ला अदालतद्वारा अस्वीकार गरिएको विषयबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #RabiLamichhane #NepalPolitics