Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal education bill: २०८२ साउन २२ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन २२ गते (7 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी विद्यालय शिक्षा विधेयकमा समेटिने विषयमा शिक्षा समितिमा छलफल जारी रहँदा फेरि आन्दोलन हुन सक्ने शिक्षकहरूको चेतावनीबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Education #Teachers