Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Cooling period Nepal: २०८२ साउन २० गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ साउन २० गते (5 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी 'कूलिङ अफ पिरिअड' छानबिन समितिको प्रतिवेदनमा औँल्याइएका विषय र सम्भाव्य कारबाहीबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Coolingoffperiod #NepalPolitics