HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

KP Sharma Oli India visit: २०८२ भदौ २ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ २ गते (18 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो आएको र दिल्लीमा नेपालले उठाउनुपर्ने विषयहरूबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #KPSharmaOli #IndiaVisit