HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Indira Rana Magar case: २०८२ भदौ ३ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ ३ गते (19 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी उपसभामुखले भिसा सहजीकरण गरिदिन अमेरिकी दूतावासलाई चिठी लेखेको विषय फेरि चर्चामा आएकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #IndiraRanaMagar #NepalPolitics