HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

KP Sharma Oli China visit: २०८२ भदौ १८ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ १८ गते (3 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी विश्वनेतासँग भेट जुरेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सम्पन्न भएसँगै त्यसको अर्थ र महत्त्वबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #KPSharmaOli #SCO2025