Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Cholera in Birgunj: २०८२ भदौ ९ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ ९ गते (25 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी हैजाको चपेटामा परेको वीरगञ्जको पछिल्लो स्थितिबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #Cholera #Birgunj