HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal teachers' protest: २०८२ भदौ ६ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ ६ गते (22 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी विद्यालय शिक्षा विधेयकले आफ्नो माग सम्बोधन नगरेको भन्दै शिक्षकहरू असन्तुष्ट भइरहँदा शिक्षामन्त्रीले व्यक्त गरेको धारणाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #RaghujiPant #Education