Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Embossed number plate: २०८२ भदौ १० गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ १० गते (26 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी इम्बोस्ड नम्बर प्लेटको शुल्क र लिपि पुनर्विचारको सम्भावनाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #EmbossedNumberPlate #Transport