Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal civil service bill: २०८२ भदौ १६ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ १६ गते (1 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी निजामती कर्मचारीको नयाँ अवकाश उमेरहद लागु गर्ने प्रक्रियाबारे सरकार र संसदबीच देखिएको मतभेदबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #CivilService