HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Trump tariffs on Nepal: २०८२ भदौ ११ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ ११ गते (27 August 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी अमेरिका निर्यात हुने प्रमुख नेपाली वस्तुहरूमा प्रतिस्पर्धी देशका तुलनामा कम कर लाग्दा निर्यात बढ्ने सरकार र व्यवसायीहरूको आशाबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #TrumpTariffs #Economy