Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal gen Z protest: २०८२ भदौ २४ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ २४ गते (9 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी देशैभरि भएको ‘जेन जी’को प्रदर्शन र आगजनीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताका लागि आह्वान गरेकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #GenZ #NepalPolitics