Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal social media ban: २०८२ भदौ २० गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ २० गते (5 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णययता दुइटा कम्पनी मात्रै सरकारको सम्पर्कमा आएकोबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SocialMedia #SocialMediaBan