Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sushila Karki interview: २०८२ भदौ ३१ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ ३१ गते (16 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँगको अन्तर्वार्तालाई मुख्य विषय बनाएका छौँ। #bbcnepali #bbcnepalisewa #sushilakarki #nepalpolitics