Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sushila Karki interim prime minister: २०८२ भदौ २७ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ २७ गते (12 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीका मुख्य कार्यादेश तथा चुनौतीहरूबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #SushilaKarki #NepalPolitics