Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Cabinet Decisions: २०८२ भदौ ३० गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ भदौ ३० गते (15 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले मुख्य गरी अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरूबारे चर्चा गरेका छौँ। #bbcnepali #bbcnepalisewa #sushilakarki #nepalpolitics