HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nepal elections 2026: २०८२ असोज १ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज १ गते (17 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले फागुन २१ को चुनावअघि मतदाता सूची अद्यावधिक गर्नेबारे निर्वाचन आयोगले थालेको छलफललाई मुख्य विषय बनाएका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElection #NepalPolitics