Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal elections 2026: २०८२ असोज ७ गतेको 'साँझपख' कार्यक्रम - BBC Nepali Sewa
BBC News Nepali · 8 months ago
बीबीसी न्यूज नेपालीको लोकप्रिय रेडिओ कार्यक्रम 'साँझपख'को मिति २०८२ असोज ७ गते (23 September 2025)को प्रसारण सुन्नुहोस्। आजको कार्यक्रममा हामीले युवा पुस्तालाई आगामी निर्वाचनमा सकेसम्म बढी सहभागी गराउने गरी मतदाता नामावली सङ्कलन फेरि खुलाउन आवश्यक कानुनी प्रबन्ध गरिदिन प्रधानमन्त्री र निर्वाचन आयोगबीच भएको छलफलबारे चर्चा गरेका छौँ। #BBCNepali #BBCNepaliSewa #NepalElections2026 #SushilaKarki